फुर्सदको व्यंग्य, हाँस्य, झटारो, शब्दवाण र सामाजिक, आर्थिक, बेथितिका बिरुद्ध केहि आवेगमा गरिएका क्रोधित टिप्पणी र कुवचन । पुन:श्च यस ब्लगका कुनै पनि अंश लेखकको अनुमती विना कुनै पनि मध्यमद्वारा पुनरुत्पादन नगर्दिनु होला । ले.
Saturday, March 23, 2013
Saturnine
Saturnine
not even a quantum of solace
apparent from future, realized in the past
nor in the present
isolation, ostracization,
anxiety, fear and trepidation
of the saturnine disposition
a dark horse as dark as it could be
always as good as dead
(Ananda Raj Devkota, 21 January 2012, 1:00 PM)
Labels:
dark,
dark thoughts,
depression,
saturnine
Thursday, March 21, 2013
हिउँदको बकाइनो र पालुवा
हिउँदको बकाइनो र पालुवा
प्रेमको सम्बन्धमा अली
पुरातनपन्थी र एकलकाँटे सोच राखौं -
प्रेमी ठुलो रुख झैं हुन्छ,
डाँठ भएको, हाँगाबिँगा पलाएको
तर उजाड हुन्छ - हिउँदको बकाइनो जस्तो ।
उता प्रेमिका पालुव सारी हुन्छे,
हाँगाबिँगामा टुसाउन सक्ने
चिल्ला पात पलाउन सक्ने
फुल्न सक्ने ।
उजाड बकाइनो वसन्तको प्रतिक्षामा
पालुवा समिप पुग्छ,
पालुवा कहीले हाँस्दै र कहीले लजाउँदै
आश्वासन दिन्छे -
'पर्खी राख, म आउने छु,
यो शिषिरमा म फूल्ने छु' !
(आनन्द राज देवकोटा, ९ चैत २०६९ )
विकास र प्रेम
Labels:
development,
development programme,
liberalism,
love,
post modern,
प्रेम,
प्रेमिका,
विकास,
विकास कार्यक्रम
Subscribe to:
Posts (Atom)


