प्रचुरता
प्रचुरता
अनिर्णयको,
नैरास्यताको,
कर्महिनताको,
कुविचारको,
असहिष्णुताको,
घ्रिणा, आवेग र सुष्कताको,
आडम्बरको,
अमानवीयताको,
र प्रचुरता
निरस र मुल्यहिन जीवनको !
(अनन्द राज देवकोटा, १ जुलाई २०११)
http://fillermagazine.com/culture/gallery/interview-with-artist-joseph-loughborough/
No comments:
Post a Comment