फुर्सदको व्यंग्य, हाँस्य, झटारो, शब्दवाण र सामाजिक, आर्थिक, बेथितिका बिरुद्ध केहि आवेगमा गरिएका क्रोधित टिप्पणी र कुवचन । पुन:श्च यस ब्लगका कुनै पनि अंश लेखकको अनुमती विना कुनै पनि मध्यमद्वारा पुनरुत्पादन नगर्दिनु होला । ले.
Showing posts with label बुद्ध. Show all posts
Showing posts with label बुद्ध. Show all posts
Tuesday, February 4, 2014
प्रचुरता
Labels:
dark thoughts,
existentialism,
post modern,
जिन्दगी,
नैतिकता,
प्रेम,
बुद्ध,
मानवता,
साहित्य
अभाव
अभाव
अभाव
लक्ष्यको,
सोचको,
दुर-दृष्टिको,
सपनाको,
आँट साहसको,
र अभाव
कर्मको !
अभाव
ज्ञानको,
विज्ञानको,
अध्ययनको,
चेतनाको,
र अभाव
ज्ञानज्योतिको !
अभाव
दायाको,
करुणाको,
प्रेमको,
मानवताको,
नैतिकताको,
र अभाव
धर्मको !
अभाव
सम्यक् दृष्टिको,
सम्यक् वाक्को,
सम्यक् भावको,
सम्यक् कृयाको,
र अभाव
बुद्धत्वको !
(आनन्द राज देवकोटा, १ जुलाई २०११)
![]() |
| http://www.artnindia.com/wp-content/uploads/2013/06/IMG26a.jpg |
Subscribe to:
Posts (Atom)

