व्यापार
न बिजुली बेचियो,
न पानी बेचियो,
न बालुवा बेचियो,
बेचियो त
गोर्खे बहादुर बेचियो,
पहाडी चेली बेचियो,
खँगारेर चुरे बेचियो,
अझै थपेर
३ खर्ब रेमिटेन्स कोसेली पठाइयो,
अनि फिर्तामा पाइयो
अन्तरिक्ष छुने व्यापार घाटा,
गोर्खेका लास,
अंगिकिर्ते नाङ्गो नाच,
अनि
पराधिन र पराजित राष्ट्रियता !!
८ असोज २०७४
न बिजुली बेचियो,
न पानी बेचियो,
न बालुवा बेचियो,
बेचियो त
गोर्खे बहादुर बेचियो,
पहाडी चेली बेचियो,
खँगारेर चुरे बेचियो,
अझै थपेर
३ खर्ब रेमिटेन्स कोसेली पठाइयो,
अनि फिर्तामा पाइयो
अन्तरिक्ष छुने व्यापार घाटा,
गोर्खेका लास,
अंगिकिर्ते नाङ्गो नाच,
अनि
पराधिन र पराजित राष्ट्रियता !!
८ असोज २०७४
No comments:
Post a Comment